देश/प्रदेश
महोत्तरीमा एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु
०

जनकपुरधाम, चैत १७
महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । बलवा नगरपालिका वडा नं.१० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको बिहान ९ः २५ बजे मृत्यु भएको हो ।
अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिक(२ का बासिन्दा हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>