देश/प्रदेश
दोस्रो चरणको वार्तापछि सरकार र मिटरब्याज पीडित ‘सहमति नजिक’
०

काठमाडौं, चैत १७-
सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको छ ।
शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य संघर्ष दाहालले बताएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>