देश/प्रदेश
नेपालमा सामाजिक काम गरेर गुजारा नचल्ने भन्दै वडासदस्य लागे कोरिया…
०

इलाम, चैत १५-
रोजगारको सिलसिलामा निर्वाचित वडा सदस्य दक्षिण कोरिया पुुगेका छन् । गत सम्पन्न स्थानीय निर्वाचनमा इलामको देउमाइ नगरपालिका वडा नं ५ मा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया पुगेका हुन् ।
२०२२ को ईपीएस भासा परिक्षा उत्तीर्ण गरेर श्रेष्ठ कोरिया गएपछी उनको वडा सदस्यको पद रिक्त भएको छ। नेपालमा सामाजिक काम गरेर मात्रै गुजारा नचल्ने तथा आर्थिक अवस्था सुधार गर्न भाषा पढेर कोरिया आएका उनीको केही वर्ष कोरियामै बस्ने योजना छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























