देश/प्रदेश

भोलि सार्वजनिक विदा भएपनि राहदानी विभाग खुल्ने

Banner

काठमाडौं, चैत ६

राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ। मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ।

सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>