देश/प्रदेश
प्रदेश खारेजको माग गर्दै कविता बाचन गरेको आरोपमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ
०

सुनसरी, चैत २-
प्रहरीले पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ । बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईसँगै सञ्जय याख्खालाई पनि प्रहरीले पक्राउ गरेको छ । राई र याक्खाले प्रदेशसभा भवन अगाडि कोशी प्रदेश खारेजीको माग गर्दै कविता बाचन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>