देश/प्रदेश

एमबीबीएसको प्रवेश परीक्षामा सिटभन्दा चार हजार बढी उत्तीर्ण

Banner

काठमाडौँ, चैत २-

चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।

आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई(बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको हो । जसमा आयोगले छुट्याएको सिट भन्दा चार हजार ७७४ विद्यार्थी उतीर्ण भएका छन् ।

आयोगको नतिजा अनुसार एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>