देश/प्रदेश

कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते

Banner

पोखरा, चैत १-

कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको आक्रमणबाट रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षीय राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको हो ।

ठकुरीको स्थानीय मेडिकल र तिमिल्सिनाको मेट्रो सिटी अस्पताल भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>