राजनीति
देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारको १८ बुँदे निर्देशन
०

काठमाडौं, फागुन २९-
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ ।
बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन र व्यवस्थापन आगामी दिनमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।
हेर्नुहोस् निर्देशन

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























