राजनीति

राष्ट्रपतिमा पराजित नेम्वाङ बने संसदीय दलको उपनेता

Banner

काठमाडौं, फागुन २९-

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङ संसदीय दलको उपनेतामा मनोनित भएका छन्। सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनित गरेका हुन्।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजीत भएका थिए। पौडेलले राष्ट्रपतिको शपथ लिएलगत्तै ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन‍्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>