देश/प्रदेश
गोरखामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते
०

गोरखा, फागुन २९-
गोरखाको गोरखा नगरपालिका ६ मा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । तयस्तै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जसमध्य ६ जना पुरुष र दुई जना महिला रहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























