देश/प्रदेश

आगामी भदौदेखि थोरै मात्रामा भए पनि कृषि औजार कारखानाबाट उत्पादन हुन्छः महावीर पुन

०
Banner

काठमाडौं, फागुन २८-

राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ ।

केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा मात्रै भए पनि कारखानाबाट उत्पादन थालिने बताए । ‘अबको ६ महिना भित्रमा सो कारखानाबाट थोरै मात्रामा भए पनि औजार उत्पादन गर्न सुरु गरिने छ’ पुनले भनेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>