देश/प्रदेश
कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष चौधरी पक्राउ
०

बारा, फागुन २७-
कोल्हवी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो ।
वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























