राजनीति
राष्ट्रपति निर्वाचनमा भाग नलिने नेमकिपाको निर्णय
०

काठमाडौं, फागुन २५-
नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निवावचनमा सहभागी नहुने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्तिमार्फत जनाएका छन् ।
राष्ट्रपति निर्वाचनमा नेमकिपाका एक संघीय सांसद र दुई प्रदेश सांसद मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























