देश/प्रदेश

राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि ७ बजेपछि मत परिणाम सार्वजनिक हुने

Banner

काठमाडौं, फागुन २४-

राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

बानेश्वरस्थित संसद भवनमा संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यलाई फरक फरक गरी दुई वटा मतदान केन्द्र बनाइएको छ ।निर्वाचन अधिकृत महेश शर्मा भन्छन्, ‘४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>