खेलकुद

मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने र सरकार सघाउन तयार छः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, फागुन १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>