देश/प्रदेश

चक्रपथको साइट क्लियर गर्दा शिव मन्दिरमा पनि चलाइयो डोजर

Banner

काठमाडौं , फागुन १५-

काठमाडौंको चक्रपथ विस्तार आयोजना अन्तरगत साइट क्लियरेन्सको काम फेरि सुरु भएको छ । यसैक्रममा टोखा नगरपालिकाको गोंगबु क्षेत्रको शिव मन्दिर सहितको संरचना डोजर लगाएर हटाइएको हो ।

काठमाडौं महानगरपालिका र टोखा नगरपालिका क्षेत्रमा पर्ने चक्रपथको साइट क्लियर भैरहेको आयोजनाका प्रवक्ता रामहरी पोखरेलले बताए । उनले बिस्तारको काम भने अहिले सुरु नभए पनि क्लियरेन्सको काम मात्र भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>