देश/प्रदेश
एक वर्षको खाजा र इन्धन खर्च पोखरा महानगरले ६ महिनामै सक्यो
०

पोखरा, फागुन १३-
पोखरा महानगरले पूरै आर्थिक वर्षका लागि छुट्याएको खाजा र इन्धन खर्च ६ महिनामै सकेको छ ।
माघ मसान्तभित्रै पूरै आर्थिक वर्षका लागि खाजा र इन्धनका लागि छुट्याइएको १ करोड १२ लाख रुपैयाँ पोखरा महानगरले खर्च गरेको हो ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा महानगरले ८७ लाख ७१ हजार रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको छ । विविध शीर्षकमध्ये चियापानमा मात्रै ८ लाख २१ हजार रुपैयाँ पुस मसान्तसम्ममात्रै खर्च भएको तथ्यांक छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























