देश/प्रदेश

फागुन १५ गते देशभर सार्वजनिक विदा दिन र लखन थापा मगरलाई विभूति गर्न माग

Banner

बुटवल  फागुन १२-

मगर समुदायले फागुन १५ सार्वजनिक विदा दिन माग गरेको छ ।

फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदाको माग गरिएको हो ।

नेपाल मगर संघ बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>