देश/प्रदेश

हायसको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु, राजमार्ग अवरुद्ध

Banner

कैलाली, फागुन ११-

कैलालीको गोदावरीमा हायसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी-९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो ।

बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा.५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको थियो । कैलालीको बल्मी क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>