देश/प्रदेश
राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउँदै
०

हेटौँडा,फागुन ९-
राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउने भएकी छिन् । हेटौँडा अस्पतालको नव निर्मित ७० बेडको अस्पतालको भवन उद्घाटनको लागि राष्ट्रपति हेटौँडा आउन लागेकी हुन् ।
आज बिहान ११ बजे राष्ट्रपति भण्डारीले ३५ करोडमा निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























