देश/प्रदेश
सेना दिवसको अवसरमा ५५५ मादल बजाएर नेपाली सेनाले राखेको विश्व रेकर्ड
०

काठमाडौँ, फागुन ८-
सेना दिवसको अवसरमा नेपाली सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड राखेको छ। शनिबार टुँडिखेलमा आयोजित समारोहमा सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर प्रदर्शन गर्दै विश्व रेकर्ड राखेको हो।
यो रेकर्ड कायम गर्नका लागि सेनाको बाध्यबाधक टोलीले झन्डै साढे दुई महिना अभ्यास गरेको नेपाली सेनाका प्राविधिक सेनानी दिनेश सुनाम बताउँछन्। यो रेकर्डले नेपाली मौलिक बाजालाई विश्वमा चिनाउन थप मद्दत पुर्याउने हुँदा आफूलाई पनि खुसी लागेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























