देश/प्रदेश

ससुराली जाने क्रममा भीरबाट लडेर वृद्धको मृत्यु

Banner

पाँचथर, फागुन ३-

पाँचथरमा भीरबाट लड्दा वृद्धको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>