देश/प्रदेश

आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार माथी सिसाको बोतल प्रहार

Banner

सुर्खेत, फागुन १-

सुर्खेतमा बसको ठक्करबाट ज्यान गुमाएकी महिलाको आफन्तको आन्दोलनको क्रममा यातायात व्यवसायीसँग झडप भएको छ । झडपको क्रममा यातायात व्यवसायीको कुटाइबाट पत्रकार घाइते भएका छन् ।

आन्दोलनको समाचार संकलन गर्न पुगेका लाइका खबरका सञ्चालक बलबहादुर थापा घाइते भएका हुन् । समितिका केही व्यक्तिले सिसाको बोतलले टाउकोमा हानेको प्रत्यक्षदर्शीले बताए ।

परोपकार मेडिकलमा प्राथमिक उपचारपश्चात उनको अहिले माया नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>