अन्तर्राष्ट्रिय

यूएसएआईडी प्रमुख र अर्थमन्त्रीको भेट्मा एमसीसी कार्यान्वयनमा जोड

Banner

काठमाडौं, माघ २५-

अन्तर्राष्ट्रिय विकासका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर सामन्थाले अर्थमन्त्री पौडेलसँग भेट गरेकी हुन् । भेटका क्रममा सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>