देश/प्रदेश

भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित

Banner

काठमाडौँ, माघ २४-

गायक सिताराम पोखरेल भारतमा सम्मानित भएका छन् । उनलाई ‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । भारतको मुम्बई स्थित ताज होटेलमा हालै आयोजित एक भव्य समारोहबीच पोखरेललाई सम्मान प्रदान गरिएको हो । भारतीय एसिपि सञ्जय पटेलले पोखरेललाई सम्मान प्रदान गरेका थिए ।

‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ भारतको प्रतिष्ठित अवार्ड मध्यको एक हो । उनलाई यो अवार्ड गायनको कारणले दिइएको हो ।

विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेल सामाजिक कार्यमासमेत सक्रिय रहँदै आएका छन् । गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>