देश/प्रदेश
काठमाडौं उपत्यकाका बर्डफ्लू संक्रमण पुष्टि
०

काठमाडौं, माघ २३-
काठमाडौं उपत्यकामा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । उपत्यका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार सहित काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























