देश/प्रदेश

प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क नहटाएपछि सुन्दर यातायातको विद्युतीय बस सञ्चालन बन्द

Banner

काठमाडौं, माघ २३-

सुन्दर यातायात प्रा.लिले आजदेखि लागू हुने गरी विद्युतीय बस सञ्चालन बन्द गरेको छ। यातायाले आफ्ना विद्युतीय मेसिनरस्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हो।

नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक(पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायातले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो।

कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>