देश/प्रदेश
श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्री नासुसनबीच भेटवार्ता
०

काठमाडौं,माघ २०-
रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनसँग भेटवार्ता गरेका छन् ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट जारी छ। मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।
३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























