गण्डकी

गण्डकीका कर्मचारीलाई ‘विवाह बिदा’ दिने तयारी

Banner

पोखरा, माघ २०-

गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने भएको छ । यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशले कर्मचारीका लागि विवाह बिदाको शीर्षक थप गरेको हो । अध्यादेशको दफा ११४ को उपदफा १ मा विवाहसहित ९ प्रकारका बिदाको व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>