राजनीति

राजेन्द्र लिङ्देनलाई रवि लामिछानेको फोनः सरकारबाट हामी आजै बाहिरिन्छौँ

Banner

काठमाडौं,माघ १९-

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सरकारबाट आजै बाहिरिने भन्दै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई फोन सम्पर्क गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफूलाई रविले फोन गरेको र सरकारबाट आजै बाहिरिने बताएको जानकारी गराएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । “हामी आजै सरकारबाट बाहिरिने कुरा भयो । आजै बाहिरिन्छौँ भनेर फोन गरेको अध्यक्षज्यूले जानकारी गराउनुभयो,” एक सदस्यले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>