देश/प्रदेश

राष्ट्रपतिले गरे दक्षिणकाली मन्दिरमा पूजाअर्चना

०
Banner

काठमाडौँ ,कात्तिक १८ –

राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>