राजनीति

मेरो मौनता आजसम्ममात्रै हो, जे भन्न, लेख्न र गर्न बाँकी छ गरिहाल्नुहोलाः रवि लामिछाने

Banner

चितवन,माघ १९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले त्यसपछि मौनता तोड्ने बताउँदै भनेका छन्, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आज सम्मका लागि मात्रै हो म अभिमन्यु होइन ।”https://www.facebook.com/rabi.nikitalamichhane/posts/3339457252933090

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>