Uncategorized
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आज
०

काठमाडौं, माघ १९–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (विहीबार) दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।
श्रेष्ठले पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा पनि छलफल हुने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























