देश/प्रदेश

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर फोहोर बग्दा यात्रुलाई सास्ती

Banner

काठमाडौँ, माघ १८-

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा ढल फुट्दा बिजोग भएको छ । हिजो मंगलबारदेखि ढल फुटेर फोहोर बगेको हो । तर उक्त फोहोर आज बिहानसम्म पनि सफा गरिएको छैन ।

ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>