देश/प्रदेश

विकल्प नदिई पार्किङ निषेध गरेको विरोधमा विराटनगर बजार बन्द

Banner

विराटनगर, माघ १६-

सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।

विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि मेयर नागेश कोइरालाको निर्णय विरोध व्यापारीले बजार बन्द गराएका हुन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए । मेयर नागेश कोइरालाले भने दुई महिनाको समय मागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>