देश/प्रदेश
रवि लामिछाने नयाँ नागरिकता लिन आउनु अगावै जिप्रकामा बाक्लो भिडभाड
०

काठमाडौं,माघ १५-
रवि लामिछाने नयाँ नागरिकता लिने प्रक्रियाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय जाँदैछन् छन् । उनी आउनु अगाडि नै जिप्रका परिसरमा भिड बढेको छ ।
सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन छन् । उनी आज नयाँ नागरिकताका लागि जिप्रका जान लागेको हुन् ।
अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरी सुरक्षा बढाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























