देश/प्रदेश

आजको मौसमः सामान्य बदली भइ हल्का वर्षा र हिमपातको सम्भावना

Banner

काठमाडौं, माघ १५-

आज देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही प्रदेशमा हल्क वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

आज राति प्रदेश १, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही भूभागमा सामान्य बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>