राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको आकस्मिक बैठकमा उत्पन्न परिस्थिति बारे छलफल
०

काठमाडौँ, माघ १३
अध्यक्ष पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।
अहिले जारी बैठकमा अध्यक्ष रवि लामिछाने सांसदका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























