राजनीति
गोप्य राख्न खोजेपनि कलाकार एलिजालाई भोलि नागरिक उन्मुक्तिमा प्रवेश गराउने विषय बाहिरियो
०

रुपन्देही, माघ १३-
कलाकार एलिजा गौतम भोलि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न भएकी छिन् । रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनलाई पार्टी प्रवेश गराउन लागिएको हो । उनलाई पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र गौतमले पार्टीमा प्रवेश गराउने छन् ।
यो विषयलाई शुक्रवारसम्म गोप्य राख्न खोजिए पनि सो पार्टी निकट एक नेताले यसको पुष्टि गरेका छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।
उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























