देश/प्रदेश

निगमको आफ्नै स्रोतले २\३ वटा जहाज किन्न सक्छ र सरकारले निर्देशन दिए प्रक्रिया अगाडि बढ्छः नेवानि अध्यक्ष

Banner

काठमाडौं, माघ ९-

सरकारले निर्देशन दिनासाथ आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया सुरुहुने भएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

सोमबार पर्यटन मन्त्री सुदन किरातीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन । ‘निगमको आफ्नै स्रोतले २-३ वटा जहाज किन्न सक्छ,’ उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउछौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>