झापा

कम्बोडियामा ज्यान गुमाएका निराकारको आज अन्त्येष्टि गरिँदै

Banner

झापा, माघ ७–

कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको आज अन्त्येष्टि गरिँदै छ ।
कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटेल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका पाण्डेको कनकाई माइमा अन्त्येष्टि गर्न लागेको हो ।

बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>