देश/प्रदेश

सडक विस्ताको नाममा निजी सम्पती कव्जा गर्न पाइदैन भन्दै सभागृह अगाडी प्रदर्शन

Banner

काठमाडौं, माघ ६-

काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगायत सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले फोहर मैला व्यवस्थापन कहा पुग्यो ? टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? हिड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो ? लगाएतका प्रश्न पनि गरेका छन् । शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् ।

त्यस्तै निजी सम्पतीमा विना पूर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको उनीहरुको आरोप छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>