राजनीति

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लिए शपथ

Banner

काठमाडौं, माघ ६-

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनला२ पद तथा गोपनियताको शपथ गराएकी हुन्।

उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>