अन्तर्राष्ट्रिय

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन नसक्दा कोलकाता फर्कियो

Banner

काठमाडौँ, माघ ६-

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेकोनेपाल एयरलाइन्सको विमान अवतरण हुन नसक्दा कोलकाता फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको हो ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए(४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>