राजनीति

म्यानपावरमा मन्त्रीको लगानी देखाउनूस् मै कारबाही गर्छुः रवि लामिछाने

Banner

काठमाडौं,माघ ५-

गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरुको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् । “श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लगत रहेछ कहाँ ? देखाउन त सक्लान् नि ? ” लामिछानेको प्रश्न थियो, “देख्नुभयो भने मलाई खबर गर्नू, मैले पहिला कारबाही गर्छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>