राजनीति

संसदीय दलको बैठक बसेर रास्वपाले भोलि उपसभामुखको उम्मेदवार टुंग्याउने

Banner

काठमाडौं, माघ ५-

सातदलीय गठबन्धनमा उपसभामुख पद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपसभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ । दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने बताए ।

रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ र प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार तोकिसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>