राजनीति

क्रसर उद्योगको समस्या चाँडै समाधान गर्ने सहरी विकासमन्त्री पाण्डेको आश्वासन

Banner

काठमाडौँ, माघ ५-

धमाधम क्रसर उद्योग बन्द भएपछि सहरी विकासमन्त्री विक्रम पाण्डेलाई निर्माण व्यवसायीले भेटेका छन् । निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पाण्डे आज बिहानको भेटका हुन् । भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताए।

उनले धमाधम क्रसर उद्योग बन्द हुन थालेपछि आफूलाई भेट्न आएका निर्माण व्यवसायीलाई यसबारे मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिँदै समस्या समाधान गर्ने आश्वासन समेत दिए।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>