देश/प्रदेश
टिकटक लाइभमा जुवा खेलाउने एक जना पक्राउ
०

काठमाडौं, माघ ५-
टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् ।
रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो ई(सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























