देश/प्रदेश
सशस्त्र प्रहरीले पानीबाट एक शव निकाल्दा, तीन अझै बेपत्ता
०

पोखरा, माघ २-
पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। सोमबार अपरान्ह ३ बजे सेती नदीबाट शव निकालिएको हो ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालिएको जानकारी दिए। त्यस्तै बाँकी तीन जना भने अझै बेपत्ता छन् र खोजी भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























