देश/प्रदेश
पोखरा जहाज दुर्घटनामा डाक्टर गणेश थापाको मृत्यु
०

रुपन्देही, माघ २
पोखरामा भएको जहाज दुर्घटनामा डाक्टर गणेश थापाको मृत्यु भएके छ । पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत ३६ वर्षीय डाक्टर थापा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङगरनगरका बासिन्दा हुन्।
बहिनी नाता पर्ने यशोदाका अनुसार थापा बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए। उनको श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी काठमाडौंमा र बुवाआमा तिलोत्तमामा बस्दै आएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























